19 C
KATHMANDU, NP
Saturday, December 15, 2018

नेपाली विमानबाट विदेश यात्रा गर्नेको बीमा १ करोड ६० लाख हुने

नेपाली विमानबाट विदेश यात्रा गर्नेको बीमा १ करोड ६० लाख हुने विमान दुर्घटनामा यात्रुको ज्यान गएमा झण्डै १ लाख ६० हजार अमेरिकी डलर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन्। BBC CO UK- nepali नेपाली विमानबाट विदेश यात्रा गर्नेको बीमा १ करोड...

सर्वसाधारणको प्रश्नः हामीसँग भएका भारु अब के होला?

सर्वसाधारणको प्रश्नः हामीसँग भएका भारु अब के होला? नेपाल सरकारले भारतले पछिल्लो समय प्रयोगमा ल्याएका दुई सय, पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसप्रति कतिपयले असन्तुष्टि जनाएका छन्। BBC CO UK- nepali सर्वसाधारणको प्रश्नः हामीसँग भएका भारु अब के होला?

नेपाली कांग्रेस: धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबिचको खिचातानी कहाँ पुग्ला

नेपाली कांग्रेस: धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबिचको खिचातानी कहाँ पुग्ला धर्मनिरपेक्षताको नयाँ परिवेश र हिन्दूराष्ट्रको 'स्वर्णीम विगत'बीचको तानातानले कांग्रेसको महासमिति बैठक तातिने देखिएको छ। BBC CO UK- nepali नेपाली कांग्रेस: धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबिचको खिचातानी कहाँ पुग्ला

शृङ्खला खतिवडाको सुन्दरता कलाकारका रङ्ग र कूचीमा

शृङ्खला खतिवडाको सुन्दरता कलाकारका रङ्ग र कूचीमा विश्व सुन्दरी बन्ने होडमा चीनमा व्यस्त रहेका बेला नेपालका केही कलाकारहरूले उनीप्रति माया दर्शाउँदै आफ्ना कूचीको प्रयोग गरेका थिए। BBC CO UK- nepali शृङ्खला खतिवडाको सुन्दरता कलाकारका रङ्ग र कूचीमा

लिभरपुलका खेलाडी कुकुर तथा बिरालाका उद्धारकर्ता?

लिभरपुलका खेलाडी कुकुर तथा बिरालाका उद्धारकर्ता? कसरी एकजना फुटबल खेलाडी इजिप्टमा बेवारिसे कुकुर तथा बिरालाका उद्धारकर्ता बने? BBC CO UK- nepali लिभरपुलका खेलाडी कुकुर तथा बिरालाका उद्धारकर्ता?

थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता यस्ता छन्

थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता यस्ता छन् पानीमुनी गएर नाङ्गो आँखाले हेर्न सक्नुहुन्छ? कठ्याङ्ग्रिँदो चिसोमा तपाईँ सजिलै बस्न सक्नुहुन्छ? कुन हुन् ती समुदाय जसमा यस्ता कैयौं विलक्षण क्षमता छन्। BBC CO UK- nepali थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता यस्ता छन्

केपी ओली सरकारलाई 'अलोकप्रिय' बनाउने पाँच मुद्दाहरू यी हुन्

केपी ओली सरकारलाई 'अलोकप्रिय' बनाउने पाँच मुद्दाहरू यी हुन् पहिलो पटक प्रधानमन्त्री बन्दा भारतीय नाकाबन्दीविरुद्ध खरो उत्रिएको भनी प्रशंसा पाएका केपी ओली झण्डै दुई तिहाइ बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बन्दा किन 'अलोकप्रिय' बन्दैछन्? BBC CO UK- nepali केपी ओली सरकारलाई 'अलोकप्रिय' बनाउने पाँच मुद्दाहरू यी हुन्

विदेश जाने नेपालीहरूमाथि अध्यागमनले किन निगरानी बढाउँदैछ

विदेश जाने नेपालीहरूमाथि अध्यागमनले किन निगरानी बढाउँदैछ त्रिभुवन विमानस्थलबाट रुस जान लागेको नेपालीहरूको ठूलो समूहसँग नक्कली कागजात पाइएको एक अधिकारीले खुलासा गरेका छन्। तर के नेपालीहरू मानव तस्करीको चङ्गुलमा पर्ने क्रम रोकिएला? BBC CO UK- nepali विदेश जाने नेपालीहरूमाथि अध्यागमनले किन निगरानी बढाउँदैछ

फ्रान्स: स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए

फ्रान्स: स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए स्ट्रास्बर्ग नगरमा गस्तीमा रहेका प्रहरीले सोधपुछ गर्न खोज्दा प्रहरीमाथि गोली प्रहार गरेका शेरिफ शेकाट प्रहरीको जबाफी कारबाहीमा मारिएको बताइएको छ। BBC CO UK- nepali फ्रान्स: स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए

‌न्यायपालिकाको नेतृत्व पाउनेमा विश्वस्त छु: चोलेन्द्रशमशेर जबरा

‌न्यायपालिकाको नेतृत्व पाउनेमा विश्वस्त छु: चोलेन्द्रशमशेर जबरा चोलेन्द्रशमशेर जबराले सुशीला कार्की समेतको इजलासले आफूलाई गरेको कारबाहीको सिफारिस, कार्कीलाई महाभियोगबाट जोगाएको आफ्नो आदेश र गोपाल पराजुलीको उमेर विवादबारे इजलास बहिष्कारबारे खुलेर कुराकानी गरेका छन्। उनीसँगको विस्तृत कुराकानी। BBC CO UK- nepali ‌न्यायपालिकाको नेतृत्व पाउनेमा विश्वस्त छु: चोलेन्द्रशमशेर जबरा
Kathmandu, NP
few clouds
19 ° C
19 °
19 °
24 %
2.1kmh
20 %
Sat
21 °
Sun
21 °
Mon
19 °
Tue
18 °
Wed
19 °

Recent Posts

Most Popular

UN climate talks extended due to sticking points in Poland

UN climate talks extended due to sticking points in Poland Rows continue over the issue of paying poorer countries for damages caused by rising temperatures. BBC...

Rajapaksa: Sri Lanka's disputed PM resigns amid crisis

Rajapaksa: Sri Lanka's disputed PM resigns amid crisis Mahinda Rajapaksa's resignation could bring to an end weeks of political crisis. BBC News feed Rajapaksa: Sri Lanka's disputed...

तपाईंलाई थाहा छ- विश्व कसरी कुखुराको वरपर घुमिरहेको छ?

तपाईंलाई थाहा छ- विश्व कसरी कुखुराको वरपर घुमिरहेको छ? कुनै कुराको विकासक्रम सामान्यत: वर्षौंको अन्तरालमा हुनेगर्छ। तर कुखुराको विकास निकै छिटो भएको वैज्ञानिकहरू बताउँछन्। BBC CO...

Ukraine Orthodox priests to establish independent church

Ukraine Orthodox priests to establish independent church The move angers the Russian Orthodox Church, which sees Ukraine's parishes as under its jurisdiction. BBC News feed Ukraine Orthodox...

Court rules Obamacare is unconstitutional

Court rules Obamacare is unconstitutional The challenge from a coalition of 20 US states is now likely to go to the US Supreme Court. BBC News...