आक्रमणमा परेका पूर्वगुप्तचर स्क्रिपालको स्वास्थ्यमा ‘तीव्र सुधार’

सोल्जबरी जिल्ला अस्पतालले स्क्रिपालको स्वास्थ्यमा तीव्र रूपमा सुधार र अहिले उनी बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ। Source: New feed

राष्ट्रिय बीमा संस्थान ५१ वर्षमा प्रवेश जीवन बीमालाई दुर्गम ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सुझाव

   हेलो लुम्बिनी डटकम काठमाडौँ । बीमाको क्षेत्र विकास र विस्तारमा योगदान पु¥याउँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५१ औं वर्ष प्रवेश गरेको...

सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिदै कृषि विकास बैंक

हेलो लुम्बिनी डटकम । कृषि विकास बैंक लिमिटेडले आफ्ना साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सोमबार राजधानीमा बसेको एघारौं साधारणसभाले आर्थिक वर्ष...

एफपीओ बिक्री गर्दै नेपाल बैंक

हेलो लुम्बिनी डटकम काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रिमियममा एफपीओ निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता पूँजी वृद्धि गर्न प्रिमियम भाउमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० सय...

नयाँ स्टकको अनुमति अधिकार बोर्डमा

हेलो लुम्बिनी डटकम काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज खोल्ने कि नखोल्ने भन्ने सम्बन्धमा निर्णय गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डलाई प्रचलित नियम बमोजिम...

एनआइसी एसियाले ल्यायो सिआस्वा कार्यान्वयनमा

हेलो लुम्बिनी डटकम काठमाडौं । एनआइसी एसिया बैंकले सिआस्वा प्रणाली सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आउँदो फागुन ११ गतेदेखि सार्वजनिक निष्काशनमा सेयर खरिद बिक्री गर्न आवेदन दिँदा सिआस्वा अनिवार्य गरेपछि...

रसुवागढी र सान्जेनको सेयर फागुन ११ देखि

हेलो लुम्बिनी डटकम काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीसँग सम्बद्ध रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत ्आयोजनाको पहिलो चरणको साधारण सेयर निष्काशन फागुन ११ गतेदेखि हुने भएको छ । दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी...

Blog Post Title

What goes into a blog post? Helpful, industry-specific content that: 1) gives readers a useful takeaway, and 2) shows you're an industry expert. Use your company's blog posts to opine on...

A strange disease has taken hold of British politics

A strange disease has taken hold of British politics A once-sensible country is in the grip of millenarianism Africa News A strange disease has taken hold of British politics